ईश्वरद्धारा एनआरएनए पोर्चुगलको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी

लिस्बन । गैर आवासिय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष पदमा चितवनका युवा ईश्वर रिजालले उम्मेदवारी दिएका छन् । विगत आधादशकदेखि पोर्चुगलमा बस्दै रिजाल सामाजिक रुपमा समेत यहाँ चर्चीत छन् । आगामी २०१९ देखि २०२१ सम्मको कार्यकालको लागि यहि अगस्ट २५ तारिकमा निर्वाचन हुँदै छ । लोकप्रिय युवा रिजाल हाल उपाध्यक्ष रहेकोमा आगामी कार्यकाल ९२०१९ २०२१० … Continue reading ईश्वरद्धारा एनआरएनए पोर्चुगलको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी